१४ औ वज्रा गुरु पुजाको लागि शेर्पा संघ युकेबाट सहयोग - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, March 12, 2019

१४ औ वज्रा गुरु पुजाको लागि शेर्पा संघ युकेबाट सहयोग

सोलु खुम्बु दुधकुण्ड नगरपालिकाको देग्छेन क्ष्योलिङ गुम्बा केरुङमा हुन लागेको १४ औ बज्रगुरु थुन्ग्युर पुजाका लागि बेलायतबाट सहयोग गरेको छ ।
बेलायतमा बसोवास गर्ने बौद्ध धर्मालम्बीहरुले १४ औ बज्रगुरु पुजा सफल पार्न रु २ लाख सहयोग गरेको दावा शेर्पाले जानकारी दिनुभएको छ । पुजाका लागि धेरै खर्च लाग्ने भएकाले दावा शेर्पाको संयोजकत्वमा आर्थिक संकलन अभियान चलाएका थिए ।
सहयोग गर्नु हुने सम्पुर्ण सहयोगीहरुलाई शेर्पा संघ युकैले धन्यवाद दिएका छन । भने बज्र गुरु आयोजक समितिलाई संघको तर्फबाट सफलताको शुभकामना व्यक्त गरेको छ ।

The post १४ औ वज्रा गुरु पुजाको लागि शेर्पा संघ युकेबाट सहयोग appeared first on .



from https://ift.tt/2VZqfZ1

No comments:

Post a Comment

Pages