अल्टिच्युड एयरको हेलिकोप्टर धादिङमा दुर्घटना - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, September 9, 2018

अल्टिच्युड एयरको हेलिकोप्टर धादिङमा दुर्घटना

काठमाडौं भाद्र २३ । गोरखाको सामागाउँबाट शनिबार बिहान ५ जना नेपाली र एक जापानी नागरिकसहित ६ जना यात्रु बोकेर आएको अल्टिच्युड एयरको हेलिकप्टर धादिङमा फेला परेको छ ।
गोर्खाबाट काठमाडौं फर्किँदा सम्पर्कविहीन भएको थियो ।

धादिङको सत्यवती गाउँपालिकास्थित वत्सला मावि नजिक हेलिकोप्टर फेला परेको जानकारीमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । हेलिकोप्टर भेटिएको भनिएको क्षेत्र धादिङ र नुवाकोटको सीमा क्षेत्रमा पर्दछ ।

श्रोत अनलाइन खबर



from Online Tourism News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2wVoth5

No comments:

Post a Comment

Pages