शेर्पा किदुग अमेरिकाले न्युयोर्क सरसफाई कार्यक्रम गरियो: - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, September 30, 2018

शेर्पा किदुग अमेरिकाले न्युयोर्क सरसफाई कार्यक्रम गरियो:

सेप्टेम्बर ३० २०१८: छरछिमेक सरसफाई अभियानका साथ शेर्पा किदुग अमेरिकाले न्युयोर्कको क्विन्स बोरो अन्तर्गत डिस्ट्रिक्ट २५ क्षेत्रमा ब्यापक सर सफाई कार्यक्रम आयोजना गरिएको छ। किदुगको आफ्नै भवन अबस्थित डिस्ट्रिक्ट २५ क्षेत्र भित्रका उडसाइड र ३७ एभेन्युको ७२ देखी ७७ स्ट्रिटबिचको सम्पूर्ण क्षेत्रभित्रका सिसा र पलस्टिक जन्य पदार्थ लगयात सडक वरिपरी फोहोरमैलाहरु संकलन गरी सरसफाई गरिएको छ। करीब दुई सय जना स्वयमसेवकहरुलाई दश समुहमा बिभाजन गरी गरिएको कार्यक्रममा डिस्ट्रिक्ट २५का काउन्सिल मेम्बर डानियल ड्रम्प लागयत नेपाली समुदायका संस्था प्रमुख र प्रतिनिधिहरुको उपस्थिती रहेको थियो। काउनसिल मेम्बर डनल्ड ड्रम्पले शेर्पा किदुगले गरेको उक्त कार्यको प्रशंसा गर्दै किदुगका यस्ता कार्यले अन्य समुदायमा समेत दायित्व बोध,जन चेतना अभिबिर्दी हुने र किदुग जस्ता कृयाशिल संस्था आफ्नो क्षेत्रमा हुनु गौरब र भाग्यमानी भएको कुरा उल्लेख गरे।

 

 



from United Sherpa Association https://ift.tt/2Qn6kQQ

No comments:

Post a Comment

Pages