मञ्चिय कला तथा माईड टेक्नोलोजी सम्बन्धी तालिम समापन - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, September 29, 2018

मञ्चिय कला तथा माईड टेक्नोलोजी सम्बन्धी तालिम समापन

ओखलढुंगा जिल्लाको सिद्दिचरण नगरपालिकामा माईड टेक्नोलोजी तथा मञ्चिय कला सम्बन्धि ४ दिने तालिम सम्पन्न भएको छ । डि एस म्याक्स क्लब खिजिदिम्बा ओखलढुंगाले २०७५ असोज ९ गते देखि १३ गते सम्म सञ्चालन गरेको कार्यक्रममा विशेषगरी युवा पुस्ताको मञ्चिय कला प्रस्फुटन गर्ने र टेक्नोलोजीको आवश्यकता बारे पनि सचेत गराउने उदेश्यले आयोजना भएको हो । कार्यक्रम सबैको उत्कृष्ट सहभागिता सहित सम्पन्न भएको अध्यक्ष आङ दावा शेर्पाले जानकारी दिनुभयो । प्रशिक्षक नविन घलेले प्रशिक्षण दिएको कार्यक्रममा ६० भन्दा बढि प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । समापन कार्यक्रम समारोहमा कार्यक्रममा गायक गोम्बु शेर्पा जिल्ला हत्केला समाजका अध्यक्ष फुर्लाक्पा शेर्पा ओखलढुंगा हिमालयन सांस्कृतिक केन्द्रका अध्यक्ष पेमडोमा शेर्पा लाई सम्मान समेत गरिएको छ ।

The post मञ्चिय कला तथा माईड टेक्नोलोजी सम्बन्धी तालिम समापन appeared first on DakpiKhabar.com.



from DakpiKhabar.com https://ift.tt/2QcXPHK

No comments:

Post a Comment

Pages