१७ औँ कर्मापाको ३३ औँ जन्मदिन मनाउदैँ - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, June 26, 2018

१७ औँ कर्मापाको ३३ औँ जन्मदिन मनाउदैँ

काठमाडौँ, आषाढ १२ । कग्यु साम्प्रदायको १७ औँ कर्मापा उर्गेन टिलेन दोर्जीको ३३ औँ जन्मदिन विविध धार्मिक कार्यक्रमहरुको आयोजना गरि मनाउदै छ ।


हाल अमेरिकामा रहेका कर्मापाको जन्मदिनको अवसरमा दाप्साङ गुन्पा फुलबारी बौद्धमा धर्मगुरुहरु आन्चिन रेन्पोचे(पल्ङे गोन्पा), ग्याल्पो रिन्पोचे (स्वयम्भू), छोटल रिन्पोचे(फुलारी गोन्पा), खेटुब रिन्पोचे (आनि गोन्पा) र नेपाल बौद्ध महासंघको प्रमुख आतिथ्यमा जन्मदिन मनाइएको गोन्पाका लामा टासी गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार गोन्पामा बार्षिक रुपमा धार्मिक कार्यक्रमका साथ जन्मदिन मनाउदै आएको जानकारी दिनुभयो ।


विविध सांस्कृतिक कार्यक्रमसगैँ दाप्साङ गोन्पाले कमार्पाको जन्मदिन मनाएका छन ।
कर्मापाको जन्मदिन नेपाल, भारत, अमेरिका भुटान लगायतका देशहरुमा मनाइ रहेका छन ।



from Online Nepali News, Himali News, Himali sandesh, Live News, Video, Online News https://ift.tt/2Kk2hC3

No comments:

Post a Comment

Pages